फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • त्रिशूली नदीमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

त्रिशूली नदीमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

त्रिशूली नदीमा बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको त्रिशुली नदीमा बस खसेको छ ।

काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस गजुरी २ छहरा भन्ने ठाउँबाट त्रिशुलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाइतेहरुलाई उद्धार गरेर गजुरी अस्पताल लगिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

अहिले उद्धार टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका