फोर आइज न्युज
शनिबार, चैत्र २९, २०८१
  • होमपेज
  • संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

१६ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा शंकास्पद वस्तु भेटिएको छ ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए ।

प्रेसर कुकर जस्तो देखिने शंकास्पद वस्तुमा एमसीसी लेखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका