फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • दूधको समर्थन मूल्य प्रतिलिटर रु.५६ र ४ पैसा कायम

दूधको समर्थन मूल्य प्रतिलिटर रु.५६ र ४ पैसा कायम

दूधको समर्थन मूल्य प्रतिलिटर रु.५६ र ४ पैसा कायम

 काठमाडौं, १८ माघ 

सरकारले दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.०४ रुपियाँ कायम गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग महतराजले जानकारी दिनुभयो ।

यसअघि दूधकको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो ।

बैठकले दूधको मूल्य ५६.०४ रुपियाँ कायम गरेसँगै १३.१७ प्रतिशत अर्थात् रुपियाँले दुधको मूल्य वृद्धि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका