फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • के गरौ भन्देउन तिमीलाई पाउन " बोलको गीतको भिडियो सार्बजनिक 

के गरौ भन्देउन तिमीलाई पाउन " बोलको गीतको भिडियो सार्बजनिक 

के गरौ भन्देउन तिमीलाई पाउन " बोलको गीतको भिडियो सार्बजनिक 

बहु-प्रतिभाका धनी गीतकार, संगीतकार तथा गायिका सन्ध्या मगरले पहिलो गित सयौं जुनी र दोस्रो बाचा कसम “र तेस्रो जुनी र भर्खरै मात्र ” के गरौ भन्देउ न तिमी लाई पाउन बोलको गीतको भिडियो सार्बजनिक भएको छ् ।
सन्ध्या मगरको शब्द संगीत र स्वार मा रहेको “के गरौ भन्देउन तिमीलाई पाउन” बोलको गीतमा  साथ दिएका छन नव गायक, मधु रेस्मी मगरले भने उक्त गीतलाई काजी श्रेष्ठले निर्देशन गरेका छन भन्ने अभिनय मा पनि  देख सकिने छ् , ।
म्यूजिक भिडियो मा बेजोड़  अभिनय मा देख्न सक्ने छौ काजी श्रेष्ठ ,रिना थापा मगर  र ,रजिन खड्का भने  उक्त म्यूजिक भिडियो} मा क्यामरा चलायका छन सागर गौतमले  ।
हेर्नुस् भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका