फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • श्री राईको गीतमा मनिपाल लाई चान्स मायाको रोमान्स (हेर्नुस् भिडिय)

श्री राईको गीतमा मनिपाल लाई चान्स मायाको रोमान्स (हेर्नुस् भिडिय)

श्री राईको गीतमा मनिपाल लाई चान्स मायाको रोमान्स (हेर्नुस् भिडिय)

 
गायक श्री राईको दोस्रो एल्बम” अनुभवमा “समावेश साथ तिम्रो पाया पछि बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक ।
मायाँ प्रेममा आधारित ,  गीतमा मायाँ राई र मनिपाल राईको बेजोड अभिनय देख्न सकिन्छ, , नेपाली नयाँ वर्षको मौका पारि बैशाख १ गते सार्वजनिक गर्ने भनिएको भिडियो २/३ दिन अगावै सार्वजनिक गरेको छ ।

बुधवार साँझ सार्वजनिक गरिएको साथ तिम्रो पाएपछि गीतमा गायक श्री राईको  शब्द  र आवाजमा सजिएको गीतमा  सुमन राईको रहेको छ, ।
 श्री राईको शब्द र सुमधुर आवाज र सुमन राईको संगीत मा रहेको उक्त गीतको म्युजिक भिडियोलाई निर्देशन सुन्दर लावातीले गरेका छन् भने फुर्बा दोर्जे मोक्तनले  क्यामरा चलाएका छन्  ।
निकै मिहेनतका साथ बनाईएको यस म्युजिक भिडियोले स्रोता दर्शकहरूको मन जित्न सक्ने आशा गरेका छौं भन्छिन् मोडल माया राई।
भिडियो हेर्नुस्:
https://m.youtube.com/watch?v=I6fcxsYhuS0

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका