फोर आइज न्युज
मङ्लबार, बैशाख ९, २०८२
  • होमपेज
  • नेपाल विधालय कर्मचारी परिषद जिल्ला कार्य समिति काे साताै जिल्ला अधिवेशन सम्पन्न ।

नेपाल विधालय कर्मचारी परिषद जिल्ला कार्य समिति काे साताै जिल्ला अधिवेशन सम्पन्न ।

नेपाल विधालय कर्मचारी परिषद जिल्ला कार्य समिति काे साताै जिल्ला अधिवेशन सम्पन्न ।

चैत्र २६ गते शनिबार
रबिन्द्र बराल रंगेली ,माेरङ
माेरङकाे श्रि भगवती उच्च माध्यमिक बिधालयमा बेलबारीमा नेपाल बिधालय कर्मचारी परिषद् काे साताै जिल्ला अधिवेशन भएको छ ।
साे अधिवेशनमा माेरङ जिल्ला भरिका बिधालयका कर्मचारी हरुकाे भेलामा अधिबेशन भएको हाे ।
कार्यक्रम काे प्रमुख अतिथि नेपाल बिधालय कर्मचारी परिषद् केन्द्रिय अध्यक्ष बहादुर खड्का ,नेपाल बिधालय कर्मचारी परिषद् का पुर्वाञ्चल उपाध्यक्ष चुडामणिा पाेख्रेल ,गाेरेलाल खवास लगायत ले कर्मचारी काे हकहितका लागि बाेलेका थिए ।
नेता हरुकाे कारणले गर्दे शिक्षा एेन पास नभएको कारणले गर्दे बिधालय कर्मचरी हरु दुख भाेगनु परेकाे र न्युनतम रकममा काम गर्नु परेकाे समेत बाहादुर खड्काले अाराेप लगाउनु भयाे । नव निर्वाचित अध्यक्ष शैलेन्द्र ताजपुरीया
उपाध्यक्ष तुलाराम खवास,महिला उपाध्यक्ष माेगिकि बिष्वास
सचिव गाेरेलाल खवास
स सचिव धर्मा नन्द पाेख्रेल
काेषा अध्यक्ष ईन्द्र बहादुर थापा
सदस्य पदम बहादुर श्रेष्ठ ,चन्द्र कला खड्का निम्मा खनाल गरि २५ सदस्य समिति गठन भएको छ ।
त्यसै गरि केन्द्रीय प्रतिनिधि गायत्री गाैतम र गाेविन्द धामि सर्वसमिति बाट बिजय भएका छन ।
कार्यक्रमकाे सभापति नेपाल बिधालय कर्मचारी परिषद् का अध्यक्ष बिष्णु साहकाे अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियाे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका