फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • साताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो

साताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो

साताको पहिलो दिन आज सुनको भाउ तीन सय रुपैयाँले घट्यो

सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो अस्ति शुक्रवारको भन्दा तोलामा ३ सय रुपैयाँले सस्तो हो ।

यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका