फोर आइज न्युज
बिहिबार, चैत्र २०, २०८१
  • होमपेज
  • संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल हुने

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल हुने

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल हुने

संघीय संसदअन्तर्गत मंगलबार(आज) दुवै सदनको बैठक बस्दैछ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आगामी आर्थिक वर्ष २०७९/०८० माथि सैद्धान्तिक छलफल हुनेछ।

दुवै सदनको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका