फोर आइज न्युज
शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • गोकर्णेश्वर नगरपालिकामा मेयर पदका प्रवल दावेदारहरु

गोकर्णेश्वर नगरपालिकामा मेयर पदका प्रवल दावेदारहरु

गोकर्णेश्वर नगरपालिकामा मेयर पदका प्रवल दावेदारहरु

गोकर्णेश्वर नगरपालिकाको वर्तमान मेयर सन्तोष चालिसेको फेरि मेयर मै दावी रहेको छ। आफूले थालेका अपुरा कामहरू पूरा गर्छु भन्दै आफ्नो उम्मेदवारी रहेको कुरा जानकारी गर्दछन्। नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं.३ का क्षेत्रीय सभापति रहेका चालिसे सबै भन्दा अब्बल आफू हो भन्ने जिकिर गर्छन्।

गत वर्ष गएको प्रदेश सभा सदस्यको प्रत्यासी एबम् उत्कृष्ट मत ल्याई निर्वाचित नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं.३ प्रदेश ‘ख’ का प्रदेश सभापति विमल ठकुरी आफूले पार्टीबाट टिकट पाउँदा सत-प्रतिसत विजयी हुने कुरा बताउँदै आफ्नो उम्मेदवारी मेयरमा रहेको जानकारी गर्दछन्। यस क्षेत्रको सर्वमान्य नेता स्व.चक्र बहादुर ठकुरीको सुपुत्र समेत रहेका विमल ठकुरी बागमती प्रदेश सभापति ईन्द्र बानियाँ र केन्द्रीय पार्टी सभापति वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको निकट रहेका हुँदा टिकट पाउने निश्चित बजारमा हल्ला मच्चिएको पाइएको छ।

नेपाली काँग्रेस काठमाडौं जिल्ला क्षेत्र नं.३ का क्षेत्रीय सचिव एबम् युवा नेता रहेका दीपक रिसालको पनि मेयरमा उम्मेदवारी रहेको छ। पार्टी महामन्त्री गगन थापा निकट रिसाललाई टिकट दिने आश्वासन शेखर कोइराला क्याम्पबाट भएको पाइएको छ। साथै माननीय छिरिङ्ग दोर्जे लामाको विशेष सहयोग पाइरहेका रिसाल आफू नै मेयरको प्रबल दावेदार हो भन्ने कुरामा विश्वस्थ छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि?

सबै
युक्रेनी हमलामा २ सय रुसी सेना मारिएको दाबी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: भदौ १२, २०७९  12 Shares facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button मस्को । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिए ।  विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।  उनले फेसबुकमा लेखेका छन्, ‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे । ’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उनले बताए ।  युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।