फोर आइज न्युज
आइतवार, मंसिर ८, २०८२
  • होमपेज
  • मन छुवाउने अलि अलि चल्यो हावा बनैमा आयो बजारमा

मन छुवाउने अलि अलि चल्यो हावा बनैमा आयो बजारमा

मन छुवाउने अलि अलि चल्यो हावा बनैमा आयो बजारमा

काठमाडौँ, १ असार । गायक इलाज प्रसाईं र गायिकाअनिशा तामाङको स्वरमा सजिएको “अलि अली चल्यो हावा बनै “मा बोलको म्युजिक भिडियो भर्खरै रिलिज भएको छ।
भावना थापा सेवाचार्यले रचना गरेको उक्त गितमा बाल कृष्ण सेवाचार्यले संगित भरेका छन् । उक्त म्युजिक भिडियोमा धुर्व र बुनुको अभिनय देख्न पाइन्छ। यस गीतले चर्चा पाउनेमा निर्देशक म्याङ लामा ढुक्क छन। अशोक रंजीतको छायाँकन रहेको बनै लाई हिर्दोशले सम्पादन गरेका हुन भने म्याङ लामाले निर्देशन गरेका हुन।
हेर्नुहोस भिडियो :

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका