भिजिट भिसामा अनावश्यक दुःख दिएर रकम असुली
Highlights आफैं अनुसन्धानको घेरामा रहेका सहसचिव छवि रिजालका नाममा विज्ञप्ति– ‘मन्त्रालयको नेतृत्व संलग्न छैन’ राजनीतिमा नैतिकता भन्ने कुरा पनि त हुन्छ नि, गृहमन्त्रीको संलग्नता नहोला तर इस्यु आइसकेपछि आफू स्वच्छ छु भनेर देखाउन पनि राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्छ : शेखर कोइराला, कांग्रेस नेता मेराविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झूटा प्रचारबाजी भइरहेको छ, कर्मचारीमाथि अनुसन्धान हुँदैमा […]