भ्रष्टाचारमा दोषी पूर्वकर्मचारीलाई पेन्सन दिने प्रस्तावबाट पछि हट्दै सांसद
Highlights चौतर्फी विरोधपछि संसद्को राज्य व्यवस्था समितिका सदस्यबीच अनौपचारिक छलफल, मूल विधेयककै प्रावधानलाई समेटेर समितिको बैठकमा निर्णय लिने सहमति अदालतबाट दोषी ठहर पूर्वकर्मचारीको पेन्सन कायमै हुने गरी प्रतिवेदन तयार हुनुमा निजामती कर्मचारीको दबाब, ट्रेड युनियनको धम्की र त्यसमा ठूला दलको समर्थन नै मुख्य कारण हो। – सर्वेन्द्रनाथ शुक्ल, लोसपा सांसद एवं निजामती विधेयक, अध्ययन उपसमितिका सदस्य काठमाडौँ […]