दयाको चलचित्र झैँ रोमान्टिक लभ स्टोरी
वि.सं २०६० सालदेखि कलाकारीता सुरु गरेका दया एक्टर स्टुडियोका विद्यार्थी हुन् । अनेकौँ संघर्ष गर्दै कलाकारीतामा होमिएका उनी नाटक लेखक तथा निर्देशक, टेलिफिल्मका कलाकार हुँदै अनागरिक चलचित्रबाट नायक बने । लुटमा गोफ्ले बनेर बैंक फोरेका दया, चलचित्र कबड्डीमा काजी बनेर असफल प्रेमीको नमुनाका रुपमा प्रस्तुत भए । हेर्दा सोझो देखिने उनी पर्दामा हिट नायिकाको प्रेममा […]