करिअर बनाउन खोज्दै अनुप
काठमाडौं, असार ४ । काभ्रेको विकट, दुर्गम ठाँउ कोशिपारी भेगमा जन्मिएर कला र अभिनय क्षेत्रमा लागेर आफ्नो करिअर बनाउन खोज्दै छन् अनुप खड्का। पिता विरवल खड्का र माता भगवती खड्काको कोख बाट काभ्रे कोशिपारिको भुम्लु सल्ले -८ मा जन्मिएका खड्का सानै उमेर देखि कला र अभिनय भनेपछी हुरुक्कै हुन्थे टेलिभिजनको पर्दामा अरुको अभिनय देखेर आफु […]