मोडलबाट निर्देशक बन्दै ओम तामाङ्ग
काठमाडौँ, भदौ ७ । हरेक मान्छेको सुरुवाति संघर्षपुण नै रहन्छ । जिवनका हरेक प्रहरमा कोहि न कोहि मान्छेले एउटा प्रशंशनिय काम गरेकै हुन्छ । चर्चा सबैले पाएका छन तर फरक यत्ति हो राम्रो र नराम्रो, जिवनको २१ बसन्तबाट मोडलिङ्गमा यात्रा सुरु गरी स्थानिय स्तरका स्टेजमा हुने कार्यक्रम देखि म्युजिम भिडियो सम्मको यात्राले छोटो समयमा नै […]