`बल्लपो तामाङको हुल उठ्यो´ भन्दै गाए आस्मान लोप्चनले खान्दोके भाका
२८ पुस, काठमाडौँ । गायक आस्मान लोप्चनको खान्दोके सेलो भाका तामाङको हुल उठ्यो सार्वजनिक भएको छ । खान्दोके सेलो सिन्धुपाल्चोक जिल्ला आसपासमा प्रचलित भाका हो । लोप्चनको आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो बुद्ध लामा तितुङले निर्देशन गरेका हुन् । भिडियोमा लोप्चनसहित प्रितम तामाङ, रञ्जिता तामाङ, आस्मा लामा र बले तामाङको अभिनय रहेको […]