चीनमा विमान दुर्घटना : २० घण्टासम्म कोही जीवित फेला परेनन्
८ चैत, काठमाडौं । चीनको दक्षिण प्रान्तमा आइतबार भएको विमान दुर्घटना भएको २० घण्टासम्म पनि कसैलाई जीवित फेला पार्न नसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् । १२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ-७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो । दुर्घटनास्थलमा उद्धार तथा खोज […]