आज चार वटा प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने ,सावधानी अपनाउन मौसमविद्को सुझाव
आज कोशी, मधेस, बाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताएका छन् । उनका अनुसार आज, भोलि र पर्सि तीन दिन लगातार झरी पर्ने सम्भावना छैन । तर, मनसुनी गतिविधिका कारण केही ठाउँमा दिउँसो पछि हल्कादेखि मध्यम र […]