नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं ३ ,प्रदेश `ख´ को कार्यालय उटघाटन तथा वृहत् रक्तदान कार्यक्रम गरिने
यहि मिति २०७८/माघ/२२ गते बिहान ९ बजे ओसिस पार्टी प्यालेस ,बेसिगाउमा प्रदेश `ख´ एबम गोकनेश्वर नगरपालिका वडा नं ८ ईकाइ पार्टी कार्यालय उत्घाटन तथा बृहत् रक्तदान कार्यक्रम हुन गइरहेको छ। यस् कार्यक्रम को आयोजक नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ३,प्रदेश `ख´ प्रदेश समिती एबम गोकनेश्वर नगरपालिका वडा नं ८ ईकाइ समिती रहेको छ। […]