वस्तुमा एमआरपी लागू नगराउन उद्योगी व्यवसायीको दबाब
Highlights कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा राखिएको मुनाफा र कारबाहीको व्यवस्था हटाएको सरकारको नीति तथा कार्यक्रममा कालोबजारी, सिन्डिकेट नियन्त्रण गरी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउने दाबी एमआरपी कार्यान्वयन गर्दा बजार बिग्रेको र मूल्यवृद्धि बढाएको व्यवसायीको तर्क छ, तर एमआरपी अनिवार्य गर्नैपर्छ- कुमार दाहाल महानिर्देशक, वाणिज्य विभाग काठमाडौँ — वस्तुको […]