फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • हाँशी खुशी जीवन चलाए “बोलको गीतको म्युजिक भिडियो सार्बजनिक ,

हाँशी खुशी जीवन चलाए “बोलको गीतको म्युजिक भिडियो सार्बजनिक ,

हाँशी खुशी जीवन चलाए “बोलको गीतको म्युजिक भिडियो सार्बजनिक ,


अर्जुन शाही ठकुरीको लोक दोहोरी गीति एल्बम” हाँशी खुशी जीवन चलाए “को म्युजिक भिडियो युटुब मार्फत सर्बजनिक भएको छ । बिगत 2 बर्ष बाट मलेसियामा श्रमिक रूपमा कार्यरत शाहीको पहिलो सांगितिक  कोसेली रहेको उनी बताउछन् । गीतमा स्वर चर्चित लोकदोहोरी गायिका पुर्णकला बि शि तथा प्रस्तुतकर्ता अर्जुन शाही ठकुरीकोनै रहेको छ । गीतमा लय ठकुरीकै रहेको छ भने शब्द संकलन गीतकार रबिलाल बि .शि को रहेको छ । चर्चा अनि दर्शक स्रोता को माया कमाउदै गरेकि मोडेल सरिका के शि तथा विनोद बि शी ले अभिनय गरेका छन। त्यस्तै भिडियो निर्देशन अहिलेका ब्यस्त  निर्देशक होम गैरेले गरेका हुन भने क्यामेरामा सागर गौतम को साथ थियो  साथै भिडियो लाई कृष्ण गैरेले इडिटिङ्ग गरेका हुन। नेपालका रमणीय स्थानहरूमा छायांकन भएको ले अनिसबै ले मेहनत ले गरिएको भएकाले पनि गीत चर्चाको कमाउला कि भन्ने मा आसाबादी  रहेका छन् ।
हेर्नुस् भिडियो:

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका