फोर आइज न्युज
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • नेपाल बैंकको १२९औँ शाखा कोहलपुरमा स्थापना

नेपाल बैंकको १२९औँ शाखा कोहलपुरमा स्थापना

नेपाल बैंकको १२९औँ शाखा कोहलपुरमा स्थापना

नेपाल बैंक लिमिटेडले कोहलपुरमा १२९औँ शाखा विस्तार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले आज यहाँ आयोजित समारोहमा सो शाखा शुभारम्भ गर्दै नेपालकै सबैभन्दा पुरानो बैंक नेपाल बैंक भएकाले यसले यसप्रति ग्राहकको विश्वसनीयता बढ्दै गएको बताउनुभयो ।
बैंक सञ्चालक समितिका सदस्य डा डम्बरबहादुर भण्डारीले कोहलपुर क्षेत्र मध्यपश्चिम क्षेत्रकै केन्द्रबिन्दु भएकाले यसबाट ग्राहकलाई सेवा दिन सहज हुने उल्लेख गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका