साफ महिला क्लब च्याम्पियनसिप हुने
काठमाडौँ — पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप फुटबलको आयोजना नेपालमै हुने भएको छ । प्रतियोगिताबारे अन्तिम निर्णय हुन बाँकी रहेको छ । तर यो प्रतियोगिता सम्भवतः नोभेम्बरमा हुनेछ । ‘प्रतियोगिताको स्वरूपबारे पछि निर्णय गर्नेछौं, तर प्रतियोगिता भने हुने निश्चित भएको छ,’ दक्षिण एसियाली फुटबल महासंघका महासचिव पुरुषोत्तम कट्टेलले शनिबार जानकारी गराएका हुन् । महासंघको काठमाडौंमा बसेको कंग्रेसका अवसरमा […]