पहिरोले बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध
तिलोत्तमा (रुपन्देही), १८ साउन । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत पाल्पाको दोभानमाका दिउसो ४ः०० बजे पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुटवलबाट सात किलोमिटर दूरीमा रहेको दोभान क्षेत्रमा अहिले सवारी साधन पहिरोले रोकिएका छन् पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले दोभान प्रहरी चौकीभन्दा २०० मिटर पूर्वतर्फ पहिरो खस्दा सडक अवरुद्ध भएको जनाएको छ । सडक […]