प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता
प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा आज भएको खेलमा आर्मीले ६ स्वर्ण, दुई रजत तथा एक कास्य पदक हात पार्दै च्याम्पियन बनेको हो । त्यस्तै सशस्त्र प्रहरी बल (एपिएफ) ले दुई स्वर्ण र दुई कास्यपदकसहित दोस्रो र एक स्वर्ण, दुई रजत र दुई कास्य पदकसहित […]