एमसीसीको विपक्षमा रहेका नेताहरु ‘प्रचण्ड’निवास खुमलटारमा
सत्ता गठबन्धनकै एमसीसीको बिरुद्धमा रहेका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आपसी छलफलका लागि खुमलटारमा भेला भएका हुन् । सत्तारुढ लदको बैठक अहिले १० बजे बस्दै छ । […]