संखुवासभामा बस दुर्घटना:१४ जानाको मृत्यु
संखुुवासभा — झापाको दमक जाँदै गरेको यात्रुबाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्युहुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेका ५ जनाको जीवितै उद्धार गरिएको छ । स्थानीय डम्बरबहादुर बस्नेतका अनुसार सुवास गोले, युका पोखरेल, तुलसा कडुवाल, बलबहादुर कार्की र अम्बिका कार्कीलाई जीवितैउद्धार गरिएको हो । दुर्घटनामा मृत्यु भएकामध्ये […]