सुन्दरीजलबाट शुद्ध जल ल्याई बोलबम भक्तजनहरुलाई शुद्द पिउने पानी वितरण गर्दै लायन्सका सदस्यहरु
सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने बोलबम भक्तजनहरुलाई शुद्द पिउने पानी वितरण गरिएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ड अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयापाटी भिक्टोरियस संगै लायन्स क्लब अफ काठमाडौं उत्तरबहिनि, राइजिङ सन, मनहरा, इन्फिनिटी, जोरपाटी, थर्ड आइ, आकर्षण, सिन्धुपाल्चोक, कपन डाँफे, बासुकी, पंचशील,सुन्दरीजल र पिस एण्ड एजुकेसन गरि कुल […]