सहकारी ठगीमा चार पटक सुनुवाइ सारियो, पाँचौं पटक सार्न खोज्दा अदालतबाट अस्वीकार
Highlights सुनुवाइ भइरहेको जानकारी लामिछाने र जोशीलाई छिटो माध्यमबाट सम्बन्धित कारागारमार्फत पठाउन उच्च अदालतको आदेश, आइतबारका लागि अर्को पेसी बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रूपन्देही कारागारमा रहेका लामिछाने र जोशीलाई उच्च अदालत पोखराले सूचना नपठाउनुमा उनीहरूकै कानुन व्यवसायीको कमजोरी देखिएको अदालतले जनाएको छ पोखरा — सहकारी ठगीमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने […]