सगरमाथा संवादमा १७५ विदेशी पाहुना
Highlights शुक्रबारदेखि तीन दिनसम्म काठमाडौंमा हुने सम्मेलनमा विभिन्न राष्ट्र प्रमुख, सरकार प्रमुखलाई निमन्त्रणा गरिए पनि मन्त्री तहसम्मको मात्र सहभागिता रहने काठमाडौँ — काठमाडौंमा २ जेठदेखि तीन दिनसम्म हुने सगरमाथा संवादको पहिलो संस्करणमा १७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । सरकारले सगरमाथा संवादमा विभिन्न राष्ट्र प्रमुख, सरकार प्रमुखलाई समेत निमन्त्रणा गरेकामा मन्त्री तहसम्मको मात्रै प्रतिनिधित्व हुने […]