ग्वार्को ओभरपास जेठभित्रै बनिसक्ने
Highlights सडक सुरक्षासम्बन्धी थप काम सकेर असार पहिलो सातादेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी काठमाडौँ — दुई वर्षभित्रै काम सक्ने गरी २०७८ फागुनमा निर्माण थालिएको ग्वार्को ओभरपास त्योभन्दा १५ महिना बढी अवधि लगाएर यही जेठभित्र सक्ने गरी अन्तिम चरणको काम भइरहेको छ । ओभरपास बनिसकेपछि त्यसमा सडक सुरक्षासम्बन्धी काम सकेर असार पहिलो सातादेखि सवारीसाधन सञ्चालनमा ल्याउने सडक […]