‘नेपालमा पाइने सबै कछुवा खतराकै सूचीमा छन्’
काठमाडौँ — सानैदेखि खरायो र कछुवाको दौडमा चलाख खरायोलाई धैर्यवान् कछुवाले जितेको सुन्दै आएका थियौँ। तर त्यही धैर्यताको प्रतीक मानिने कछुवा अव्यवस्थित विकास र मानवीय स्वभावका कारण अहिले संकटमा पर्दै गएको छ। नेपालमा पाइने ९० प्रतिशत बढी कछुवा खतराको सूचीमा छन्। आज विश्व कछुवा दिवस समेत मनाइँदैछ । यही सेरोफेरोमा नेपालमा कछुवाको अवस्थाबारे कछुवा तथा सरिसृप […]