महाकाली पुल आयोजनाको काम एक वर्षदेखि ठप्प
Highlights निर्माण कम्पनीद्वारा हात झिक्ने तयारी कञ्चनपुर — महाकाली पुल आयोजनाको काम रोकिएको एक वर्षभन्दा बढी भयो । अझै काम सुचारु हुने कुनै तयारी देखिएको छैन । गत वर्ष भदौमा महाकाली नदीमा आएको बाढीले पुलसँगै निर्माण भइरहेको पोखरीको गाइडबण्ड भत्काएको थियो । उक्त गाइडबण्ड पनि भेरिएसन नहुँदा पुनः निर्माण हुन सकेको छैन । यदि तत्काल गाइडबण्ड निर्माण भएन भने […]