छोरीको भविष्यमाथि प्रदेश सरकारको ‘खेलबाड’
Highlights कर्णाली सरकारले सुरु गरेको ‘छोरी खाता कार्यक्रम’का लागि बजेट व्यवस्थापनमा समस्या, फरक मोडेलबाट लैजाने वा बन्द गर्ने भन्नेबारे छलफल स्थानीय तहले विवरण नै नपठाउँदा कति छोरीको खातामा कति रकम जम्मा भयो भन्ने यकिन हुन नसकेको सामाजिक विकास मन्त्रालयको भनाइ सुर्खेत — कर्णाली सरकारले २०७६/७७ सालमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम सुरु गर्दा ७ […]