जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड आज हुने, भाग्यमानी ४८ हजार ७ सयले सेयर पाउने
जाल्पा समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते, शुक्रबारदेखि माघ २५ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (फागुन १ गते, आइतबार) टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडाैँमा दिउँसाे ४:३० बजेदेखि सुरू गरिनेछ । उक्त आईपीओको प्रि-अलटमेन्ट शुक्रबार सम्पन्न गरिएकाे थियाे । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार […]