कलैयाको मेयर उम्मेद्वारमा एमालेद्वारा चार जनाको नाम सिफारिस
नेकपा एमाले बारा जिल्ला कमिटीले कलैया उपमहानगरपालिकाको मेयर उम्मेद्वार बनाउन चार जनाको नाम सिफारिस गरेको छ । कलैयाको मेयर उम्मेद्वारका लागि जिल्ला अध्यक्ष विनोद साह, कलैया नगरपालिकाका पूर्व मेयर रबिन्द्र दास श्रेष्ठ, कलामोदिन अन्सारी र भगवती दुलालको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला अध्यक्ष साहले जानकारी दिए । कलैया उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वारमा रौशन प्रविन, समिउल्लाह […]