राष्ट्रिय युवा गैरसरकारी महासंघ र UNDP को सहकार्यमा स्थानीय निर्वाचनमा युवाको भुमिका अन्तरक्रिया कार्यक्रम
राष्ट्रिय युवा गैरसरकारी महासंघ र UNDP को सहकार्यमा आज अनामनगरस्थित युनियन हाउसमा स्थानीय निर्वाचनमा प्रदेशका युवाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सफल भएको छ। स्थानीय निर्वाचनमा युवाको एजेण्डा, घोषणापत्रमा युवाको मुद्दा, स्थानीय स्रोतमा युवा परिचालन , युवा सचेतना विषयमा उक्त गोष्ठी केन्दृत रह्यो। कार्यक्रममा मतदाताहरूको शतप्रतिशत सहभागिता, बदर मतमा ह्राश ल्याउने भुमिका तथा ब्यवस्थित निर्वाचन प्रक्रियामा […]