टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्यो
आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल १२औँ स्थानमा थियो । ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो । नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ […]