प्रहरी सहायक निरीक्षकको लडेर मृत्यु
धनकुटा — जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत सहायक प्रहरी निरीक्षकको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४४ वर्षीय प्रेमबहादुर कटुवाल रहेको जिल्ला प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । सुनसरी इटहरी उपमहानगरपालिका-२० स्थित धनपुरी टोलमा बनाउँदै गरेको आफ्नै घरको छतमा पानी हाल्ने क्रममा लडेर उनको मृत्यु भएको हो । गत आइतबार २ तला माथिबाट […]