सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुु पर्छ्:नेकपा माओवादी केन्द्रका गणेशमान पुन
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेशमान पुनले २०४६ सालपछि सत्तामा भएका सबै नेताहरूको सम्पत्ति छानबिन तथा भ्रष्टाचार निवारणका लागि सर्वशक्ति सम्पन्न आयोग निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय समितिको चौँथो पूर्ण बैठकको तेस्रो दिन प्रस्तावित प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने क्रममा नेता पुनले यस्तो प्रस्ताव गरेका हुन् । उनले नेपालको राजनीति, हरेक पार्टी, हरेक […]