जगदुल्लाको ठेक्कामा प्रस्ट नभई सम्झौता नगर्न लेखा समितिको निर्देशन
Highlights विवादित जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा उच्च अदालत, पाटनमा मुद्दा चलिरहेका बेला सर्वोच्चमा पनि रिट दायर काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनी नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनी आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ । ‘समितिमा प्राप्त जगदुल्ला हाइड्रोपावर निर्माणका लागि आशयपत्र […]