नेपालमाथि राजनीतिक प्रतिशोध र षड्यन्त्र : एकीकृत समाजवादी
Highlights प्रमाण जुटाएर कानुनी रूपमा अघि बढ्ने र राजनीतिक रूपमा प्रतिवाद गर्ने पदाधिकारी बैठकको निर्णय काठमाडौँ — एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा चलाउनु राजनीतिक प्रतिशोध र षड्यन्त्र भएको बताएको छ । अख्तियारले बिहीबार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि बसेको सचिवालय बैठकले पार्टी र अध्यक्षमाथि राजनीतिक प्रतिशोध एवं षड्यन्त्र भएको उल्लेख गर्दै राजनीतिक […]