पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षा, तराईमा हावाहुरी चल्ने सम्भावना
पहाडी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएराति पनि काठमाडौंसहित पहाडी जिल्लामा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको थियो । आज दिउँसो, बेलुकीपख र राति पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिएका छन् । उनका अनुसार कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एकरदुई ठाउँमा […]