तीनकुने घटनामा ६१ जनाविरुद्ध मुद्दा
Highlights घटनामा संलग्न देखिएका चार नाबालकविरुद्ध सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी, अभियोगपत्रमा नाम उल्लेख नभएकाहरू आइतबारै हिरासतमुक्त काठमाडौँ — काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले […]