सस्तो बन्दै मोबाइल ब्रोडब्यान्ड, फिक्स्ड ब्रोडब्यान्ड अझै पनि महँगो
Highlights सन् २०१८ यता फिक्स्ड ब्रोडब्यान्ड सेवाको तुलनामा मोबाइल ब्रोडब्यान्ड सेवा तीन गुणाले पहुँचयोग्य काठमाडौँ — पछिल्लो समय प्रायः देशमा मोबाइल ब्रोडब्यान्ड सेवा सस्तो बन्दै गएको तर फिक्स्ड ब्रोडब्यान्ड सेवा अझै पनि कैयौं मानिसको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१८ यता फिक्स्ड ब्रोडब्यान्ड […]