१६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका दादुराबाट सङ्क्रमित,खोपबाट नछुटाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा धेरै बालबालिका सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौै, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरामा दादुराको संक्रमण पुष्टि भएको छ । यी १६ जिल्लामध्ये बाँके, कैलाली, सुनसरी र महोत्तरीमा जोखिम धेरै रहेको परिवार कल्याण महाशाखाका प्रमुख […]