फोर आइज न्युज
सोमवार, मंसिर ३०, २०८२

शिक्षा

काठमाडौंका शिक्षक आन्दोलनमा जाँदा पुगेको क्षतिपूर्तिका लागि बिदाका दिन पढाउँछौँ (संयुक्त विज्ञप्तिसहित)
शिक्षा
काठमाडौंका शिक्षक आन्दोलनमा जाँदा पुगेको क्षतिपूर्तिका लागि बिदाका दिन पढाउँछौँ (संयुक्त विज्ञप्तिसहित)
  • २ years अगाडि

काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले आन्दोलनमा जाँदा भएको शैक्षिक क्षतिलाई बिदाका दिन पढाएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरपालिकाले आन्दोलनका नाममा विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएपछि बसेको महानगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले अहिले आन्दोलनमा जाने र यसको घाटा बिदाका दिन पढाएर पूरा गर्ने निर्णय गरेको हो । प्रधानाध्यापकहरूले बैठकपछि निकालेको संयुक्त […]

इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता गर्न त्रिवि सहमत, अनेरास्ववियुको आन्दोलन फिर्ता (यस्तो छ सहमति पत्र हेर्नुहोस)
शिक्षा
इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता गर्न त्रिवि सहमत, अनेरास्ववियुको आन्दोलन फिर्ता (यस्तो छ सहमति पत्र हेर्नुहोस)
  • २ years अगाडि

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरूमा बढाइएको शुल्क फिर्ता गर्न त्रिभुवन विश्वविद्यालय सहमत भएको छ । इञ्जिनियरिङ्ग अध्ययन संस्थान, कार्यन्वयन समितिको २०८०/०४/२५ को शुल्क बृद्धि सम्बन्धि निर्णय खारेज भएपछि नेकपा एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले घोषणा गरेको आन्दोलन फिर्ता भएको छ । आन्दोलनरत अनेरास्ववियु र त्रिभुवन विश्वविद्यालयबीच चारबुँदे सहमति भएको छ। आइतबार साँझ त्रिवि र […]