चौथाइवाले फर्किएलगत्तै कोश्यारीको राजनीतिक भेटघाट सुरु
Highlights प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाललाई भेटेलगत्तै गृहमन्त्रीसँग डिनर भेटघाट काठमाडौँ — भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले फर्केको एक साता नपुग्दै भाजपा नेता भगतसिंह कोश्यारीले काठमाडौं उत्रनसाथ राजनीतिक भेटघाट सुरु गरेका छन् । कोश्यारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई खुमलाटारस्थित उनकै निवासमा पुगेर भेटघाट गरेपछि साँझ […]