ट्रम्पले भने–युद्धविरामका लागि रुस–युक्रेन तत्काल कुराकानी गर्नेछन्, पुटिन र जेलेन्स्कीले के भने?
अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम र त्यसभन्दा पनि महत्त्वपूर्ण युद्ध अन्त्यका लागि तत्काल कुराकानी सुरु गर्ने बताएका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा लेख्दै सोमबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग दुई घण्टा कुराकानी गरेको उल्लेख गरेका छन् । ट्रम्पका अनुसार पुटिनसँगको कुराकानी सकारात्मक भएको थियो । उनले लेखेका छन्, ‘रुस र युक्रेन युद्धविराम […]