एमसीसीविरूद्ध साना वामपन्थी दलहरूको संयुक्त विरोध सभा
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएपछि आन्दोलित ८ वटा साना वामपन्थी दलको संयुक्त विरोध सभा खुलामञ्चमा सुरु भएको छ । आज (शुक्रबार) विरोध सभा सुरु हुनुअघि उनीहरुले विभिन्न स्थानबाट र्याली समेत निकालेका थिए । एमसीसी सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि […]